जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

सुर्खेत ‘सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको समूल अन्त्य गरौँ ! सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एक जुट होऔँ’ भन्ने मूल नाराकासाथ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०७५ बराहताल गाउँपालिकामा ¥याली निकालिएको छ । साझा आवाज परियोजनाको आयोजना तथा गाउँपालिका र किडार्क नेपालको समन्वयमा वडा नं ५ को वड्डीचौरमा ¥याली निकालिएको हो … Continue reading जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो