जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो
सुर्खेत ‘सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको समूल अन्त्य गरौँ ! सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एक जुट होऔँ’ भन्ने मूल नाराकासाथ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०७५ बराहताल गाउँपालिकामा ¥याली निकालिएको छ । साझा आवाज परियोजनाको आयोजना तथा गाउँपालिका र किडार्क नेपालको समन्वयमा वडा नं ५ को वड्डीचौरमा ¥याली निकालिएको हो । ¥यालीपछि कोणसभामा बोल्दै गाउँपालिका अध्यक्ष तेजबहादुर वस्नेतले गाउपालिकामा जातिय भेदभाव न्यूनीकरण हुने खालका नीति तथा कार्यक्रम निर्माण गर्ने बताएका छन् । उनले जातिय भेदभाव तथा छुवाछुत ऐन अक्षरश पालना गराउने समेत प्रतिबद्धता समेत जनाएका छन् । उपाध्यक्ष शोभाकुमारी शर्माले देश जातिय भेदभाव मुक्त घोषणा … Continue reading जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed