Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मुत्यूदाबी भुक्तानी

दैलेख
२६ फागुन २०७३

सूर्या लाइभ इन्स्योरेन्स कम्पनीले दैलेख जगनाथ वडा नं. २ निवासी बिमित श्रीमती तीर्थकला शाहीको मुत्युदावी भुक्तानी हस्तारन्तण गरेको छ ।


कम्पनीको एरिया कार्यालय सुर्खेतले एरिया शाखा म्यानेजर विष्णु प्रसाद अधिकारीको रोहबरमा समाजसेवी जीत बहादुर सिंहको हातबाट मृतकका श्रीमान जगत बहादुर सिंहलाई रु २ लाख २७ हजार ७ सय रकमको चेक हन्तान्तरण गर्नु भएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत एरिया शाखाले जनाएको छ ।

बिमित तीर्थकला शाहीको घर नजिकै भीरबाट लडेर मृत्यु भएको थियो । उहाँका श्रीमान, एक छोरा र एक छोरी छन् ।