Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

विवाह भन्ने वित्तीकै यूवतीहरुका अचम्मका १३ बहाना यस्ता

प्राय यूवतीहरुलाई १५ ,१६ कट्नसाथ बिहे गरिदिने प्रचलन अहिले छैन् । आजको समयमा युवतीहरु आफ्नो करियर पछि विवाहपछि गर्न चाहन्छन्।

newsabhiyan

उनीहरूले माया प्रेमको बारेमा सोच्ने गर्छन तर करियर प्राथमीकता राख्छन् उनीहरू  । पछिल्लो विकसित समाजको हिसाबमा यूवतीहरुले २०–२५ वर्षको उमेरमा विबाह गर्नु पर्दछ भन्ने मान्यता छ। तर पनि युवतीहरु यस्ता समस्याबाट छुटकारा पाउन यस्ता १३ किसिमको बहानाहरु गर्ने, गरेको एक अध्ययनमा बताइएको छ।

१, म अझै पढ्न चाहन्छु।
२, म विदेश जान चाहन्छु र त्यस पछि मात्रा विबाह गर्छु।
३, अहिले म आँफ्नो करियरमा फोकस गर्न चाहन्छु।
४,  मलाई पुरुषमा कुनै पनि इन्टरेस्ट छैन।
५,  म विबाह नै गर्न चाहन्न।
६,पहिले म थोरै तौल  कम गर्छु। त्यसपछि मात्र विबाह गर्नेछु।
७,  मलाई खाना बनाउन आउँदैन। पहिला म खाना बनाउन सिक्छु।
८, कुनै पनि केटाले मलाई मन पराउँदैनन्।
९,  मैले पुरानो माया अझै भूल्न सकेको छैन।
१०, म अहिले आफ्नो लागि मात्र बाँच्न चाहन्छु।
११, म अहिले पैसा कमाउन चाहन्छु।
१२,म आँफ्नो आमा बुवालाई छोडेर कतै जान्न।
१३, यस्तो केटा मलाई मन पर्दैन ।