Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

सुर्खेत । ब्राह्मण समाज नेपालको गुर्भाकोट तथा भैरीगंगामा नगरपालिका स्तरीय समिति गठन भएको छ । भेरीगंगाको अध्यक्षमा नजराज शर्मा चयन भएका छन् भने गुर्भाकोटमा खिमप्रसाद शर्मा चयन भएका छन् । गुर्भाकोटको उपाध्यक्षमा ढाकाराम भण्डारी सचिवमा भानु प्रसाद शर्मा कोषाध्यक्षमा हरिहर रेग्मी र सहसचिवमा शंखराज पौडेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा गोविन्द प्रसाद शर्मा, मीना आचार्य, महेन्द्र भट्टराई विष्णुदत्त पाण्डे शिवलाल शर्मा पूर्ण प्रसाद ढकाल लालप्रसाद शर्मा र थीरलाल पौडेल चयन भएका छन् । यसैगरी भेरीगंगाको समितिमा उपाध्यक्षमा कपिलदेव रिजाल सचिव गोविन्द गौतम कोषाध्यक्ष गौरी तिवारी सहसचिव नरेश शर्मा र सदस्यहरुमा शिव प्रसाद उपाध्याय नारायण प्रसाद गौतम, डिल्लीराज उपाध्याय, नम्रता […]


सुर्खेत । घर परिवार वा आफन्त विहिन भई वा परित्यक्त भइ सडकपेटी तथा सार्वजनिक स्थानरुमा कष्टकर जीवन विताइरहेका लागी मानवसेवा आश्रम धर्तीकै स्वर्गको रुपमा परिचित बन्ने गरेको भएपनि अहिलेसम्म दाताहरुकै भरमा निर्भर रहनु परेको छ । सरकारले गर्नुपर्ने काम एउटा संस्था मार्फत भइरहेकोमा सरकारी निकायबाट पाउनु पर्ने सहयोगहरु प्रयाप्त मात्रामा पाउन नसकेका कारण आश्रम अहिलेपनि दाताहरुकै भरमा निर्भर रहनु परेको हो । आश्रमको कर्णाली प्रदेश अन्तर्गत जिल्ला शाखा सुर्खेतले गत आ.व. तथा चालु आ.व.को पौष मसान्तसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा २०८० साल भित्रै जग्गा प्राप्त गरी भवन निर्माणको कार्य शुभारम्भ गरिने बताइएको छ । दाताहरुको सहयोगबाट चलिरहेको आश्रमले आफ्नै […]


नयाँ अपडेट





अन्तर्वार्ता


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरेन्द्रनगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरिले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमवार उम्मेदवारी दर्ता गरेका गिरिले बुधवार सुर्खेतको गणेश मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर आफ्नो चुनावी अभियान सुरु…


सम्पादकीय


यतिबेला देश प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । केही दिन अगाडि दशैं अनि त्यसको १५ दिन पछि तिहारको रमझम सकिन साथ निर्वाचनको माहोल निकै तातिन थालेको छ ।…



साहित्य


सुर्खेत । प्रदेश सभा सांसद घनश्याम भण्डारीद्वारा लिखित पुस्तक प्रदेश सभाको एक वर्ष सिकाई, अनुभव र अनुभूति सार्वजनिक भएको छ । बुधवार दैलेखको दुल्लु नगरपालिकाको सभाहलमा एक कार्यक्रमबीच भण्डारीद्वारा लिखित पुस्तक प्रदेश सभाको एक वर्ष सिकाइ, अनुभव, र अनुभूति पुस्तक…

राशीफल




कृषि


शिक्षा


स्वास्थ्य




खेलकुद


प्रविधि


पर्यटन