प्रविधिमैत्री बालविकासको योजना

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ ले बालविकासलाई प्रविधिमैत्री बनाउन थालेको छ । जसका लागि वडा कायाल्यले चालु आ.व. को बजेटबाट ५ धान ल्यापटप वितरण गरेको छ । ल्यापटप प्राप्त गरेपश्चात बालविकासमा आउने बालबालिकाहरुलाई कम्प्यूटरका बारेमा प्रत्यक्ष जानकारी दिन सकिने, कम्प्यूटरबाट उनीहरुलाई विभिन्न खेलहरु देखाउन सकिने लगायत प्रविधिसँग सम्बन्धीत कार्यहरुको बारेमा वर्णन गर्न सकिने […]

Continue Reading

शुक्रवारदेखि बजार संचालनमा थप कडाई हुने

सुर्खेत । केही समयदेखि लकडाउन खुकुलो भएको मौकामा वीरेन्द्रनगर बजारका सवै पसलहरु संचालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अव भने थप कडाई गर्न लागेको छ । बुधवार प्रशासनले एक सूचना जारी गरी आगामी शुक्रवारदेखि पसलहरु खुल्ला गर्ने समयमा कडाई गर्न लागेको हो । स्वास्थ्य र सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने भनिएपनि नभएपछि कोरोना सङ्क्रमण बढ्न सक्ने […]

Continue Reading

तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ

तुलसीको नियमित सेवनले अनेकौं स्वास्थ्य लाभ मिल्छ । खासगरी श्वासप्रश्वास प्रणालीमा यसले राम्रो प्रभाव पार्छ । श्वासप्रश्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ । त्यसो त अरू थुप्रै औषधीय गुणले भरिपूर्ण वनस्पति, तुलसी । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ। त्यसैले तुलसीलाई पुज्ने गर्छौं‌, जो […]

Continue Reading

चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ । उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, […]

Continue Reading

कोरोनाको लडाई अझै सकिएको छैन, नथाकेरै लडौं : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिएका छन्। सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा वसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकलाई सम्वोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपुर्वक उत्रनुपर्ने धारणा राखे । मुख्यमन्त्री शाहीले भारतवाट प्रदेश भित्रिने चाप घटदोक्रममा रहेको वताउदै अव समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने वताए । कोरोनाको […]

Continue Reading

गुराँस अस्पतालको भवन शिलान्यास

दैलेख । प्रस्तावित गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ । दैलेखको गुराँस गाउँपालिका स्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन् । कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै संचालनमा ल्याउने प्रक्ष्येपणका साथ आज भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए । गुराँस अस्पतालकाे भवन शिलान्यास गर्दै गाउँपालिकाका […]

Continue Reading

थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

सुर्खेत | बुधबार नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ […]

Continue Reading

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३०७

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना […]

Continue Reading

भाइ सहयोग जुटाउने, दिदी बिरामीको सेवा गर्ने

सुर्खेत । अस्टेलियामा बस्दै आउनु भएका पपुलर बुढाथोकी र उहाँकी दिदी प्रतिभा बि.सी. ले त्यहाँ रहेका अन्य साथीहरुसँगको सहकार्यमा २ लाख ८१ हजार २ सय ६० रुपैयाँ सहयोग पठाएपछि दैलेखको दुल्लु अस्पतालमा कार्यरत पपुलरकी दिदी डा. पूजा बि.सी. लाई विरामीको उपचार गर्न झनै सजिलो भएको छ । यतिबेला विश्वमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरस दैलेखमा तिब्रगतिमा […]

Continue Reading

विद्यालयहरु कहिलेसम्म बन्द होलान् ?

अहिलेको परिवेश हेर्दा यस्तो लाग्छ जुनबेला लकडाउनको आवश्यकता थिएन गरियो, जुनबेला आवश्यकता देखिँदैछ/महसुस गरिँदैछ लकडाउन खुकुलो बनाउने योजनाहरु तयार गरिँदैछ कतै हामी उल्टो बाटो हिँडिरहेका त छैनौं ? कोरोनाको कारणले सरकारी, अर्धसरकारी संस्थान, निजी क्षेत्रको उद्योगधन्दाहरु, वित्तीय संघसंस्था, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायत यातायात क्षेत्र पूर्णरूपमा प्रभावित भएका छन् । शिक्षाक्षेत्रको अन्योल झन् […]

Continue Reading