नयाँ खेलकुद ऐन लागु, राखेप पदाधिकारी पदमुक्त

काठमाडौं । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै खेलकुद ऐन २०४८ खारेज भएको छ । साथै, नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवसहित वर्तमान पदाधिकारीहरू पदमुक्त भएका छन् । ऐनमा अहिलेका पदाधिकारीबारे स्पष्ट व्यवस्था उल्लेख नभएकोले अब राखेप सदस्य सचिवसहित पदाधिकारी के हुने भन्ने […]

Continue Reading

कर्णालीका तेक्वान्दो खेलाडीहरुलाई राहत वितरण

सुर्खेत | कर्णाली प्रदेश तेक्वान्दो संघले प्रदेशका विभिन्न जिल्लामा रहेका खेलाडीहरुलाई राहत सामग्री वितरण गरेको छ । अमेरिकाको पोर्टल्याण्ड स्थित गैरनाफामुलक संस्था आई.ओ.एफ.आइ.सी ले नेपाल हेल्प डेस्क मार्पmत उपलव्ध आर्थिक सहयोगबाट प्रदेशभरका विपन्न तेक्वान्दो खेलाडीहरुलाई राहत वितरण गरिएको हो । कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष लक्ष्मण कँडेलले सल्यान, रुकुम, दैलेख र सुर्खेतका खेलाडीहरुलाई राहत वितरण […]

Continue Reading

सागमा पदक जिताउने ६८ प्रशिक्षकले पाए सरकारी पुरस्कार

काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैङ्क खातामा रकम जम्मा गरिदिएको जनाएको छ । प्रशिक्षकहरूले पुरस्कारबापत १ करोड ८६ लाख रुपैयाँ […]

Continue Reading

टोकियो ओलम्पिक अर्को बर्ष सम्मका लागि स्थगित !

एजेन्सी : चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्षको लागि स्थगित गर्ने भएको छ । आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक सरेको हो […]

Continue Reading

प्रथम मेयरकप फुटबल प्रतियोगीता हुने

सुर्खेत सुर्खेतको बीरेन्द्रनगरमा यही चैत्र १ गतेदेखी प्रथम मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ। जिल्ला फुटबल संघ सुर्खेतले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। बीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजना प्रतियोगिता संञ्चालन हुन लागेको हो। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरुहुने प्रतियोगीतामा वीरेन्द्रनगरका […]

Continue Reading

पाँच लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता

अछाम । अछाममा जारी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि प्रमुख प्रशाशकीय अधिकृतको टिमले प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको फाईनलमा अधिकृतको टिमले आयोजक जीपी कोईराला प्रतिष्ठानको टिमलाई पराजित गर्दै नगद पाँच लाख सहित उपाधिमाथि कब्जा जमाएको हो । साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्मा नेतृत्वको टिमले आयोजकलाई ३–१ […]

Continue Reading

कर्णालीमा १० औं राष्ट्रिय खेलकुद बहसः पूर्वाधारको लागि गृहकार्य सुरु

सुर्खेत। २०७९ सालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्नका लागि तयारी स्वरुप प्रदेश राजधानीमा शनिवारदेखि पहल थालिएको छ । त्यसका लागि सवैभन्दा पहिला पूर्वाधारको खोजी गर्न लागिएको छ । सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसंग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुवीच शनिवार छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी […]

Continue Reading

कर्णाली प्रदेशसभाको स्थापना दिवस मनाईदै

सुर्खेत । कर्णाली प्रदेश सभाले आफ्नो पहिलो स्थापना दिवस मनाउने भएको छ । स्थापना भएको तीन वर्ष प्रवेश गर्न लागेपनि औपचारिक रुपमा स्थापना दिवस पहिलो पटक मनाउन लागिएका कारण पहिले स्थापना दिवस भनिएको उपसभामुख पुष्पा घर्ती मगरले जानकारी दिईन । २०७४ माघ २१ गते कर्णाली प्रदे सभाको पहिलो बैठक बसेको थियो । ‘हामीले प्रदेश सभा […]

Continue Reading

एड्भान्समा खेलकुद सप्ताह सुरु

सुर्खेत । एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कूलमा वार्षिक खेलकुद सप्ताह सुरु भएकाृ छ । विद्यार्थीहरुमा अन्र्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्देश्यले संचालन गरिने खेलकुद सप्ताहको शुक्रबार एक समारोहका बचि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर खड्काले रेफ्रिलाई बल हस्तान्तरण गरेर सुरु गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले विद्यार्थीहरुलाई […]

Continue Reading

पुरुष फुटबलमा नेपाल साग च्याम्पियन

काठमाडौँ : पुरुष फुटबलमा भुटानलाई २/१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १र१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका […]

Continue Reading