Loading... आजः १३ चैत्र २०८२, शुक्रबार । Friday 27th March 2026
ताजा खबर
  

कर्णालीको स्वास्थ्य महाशाखा नै शील

सुर्खेत ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा नै शील भएको छ । स्वास्थ्य महाशाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य महाशाखा शील भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।