काठमाडौंले ढिलो सुन्छ, कम सुन्छ

पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढेसँगै कर्णाली प्रदेश रेडजोनमा परेको छ । यहाँ कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । भारतबाट आउने क्रम पनि रोकिएको छैन । अब भारतबाट घर फर्किनेहरुलाई क्वारेन्टिन गर्नु नै निकै चुनौतीपूर्ण बनेको छ । महामारीको समयमा केन्द्र र स्थानीय तहसँग सहकार्य गर्नुपर्ने प्रदेश सरकार पनि अलमलमा देखिन्छ । प्रदेश […]

Continue Reading

‘६१ वर्षमा म बूढीले त जितेँ, हिम्मत गर्नुस् कोरोना जितिन्छ’

 धनगढी : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका-१  लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विकले कोरोनालाई जितेर बिहीबार घर फर्किइन्। विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४९ जनामा देखिएको छ भने १२ जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क रहेको छ। प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमानले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी उनलाई कैलाली आउनेबित्तिकै लम्की […]

Continue Reading

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए […]

Continue Reading

‘भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्’ : ऊर्जामन्त्री पुन

■ रमेश लम्साल (रासस) कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही […]

Continue Reading

कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, सरसफाइमा ध्यान दिऔं

ड्रेक्सेल युनिभर्सिटी, फिलाडेल्फियाबाट घातक विषाणुबाट हुने जोखिम विषयमा विद्यावारिधि गरेका सुशील ताम्राकारसँग कोरोनाको जोखिमबारे गरिएको वार्ता : कोरोना भाइरस के हो? कोरोना भाइरस नौलो विषाणु होइन यसका पुर्खा सन् १९६० पहिलेका हुन्। ताज (crown) आकारको आधाजीव आधानिर्जीव भएकाले यसको नाम कोरोना (corona)रहन गएको हो। सन् २००२ चीनकै ग्वाङडोङ प्रदेशमा सार्सको (SARS) को महामारी फैलिएको थियो […]

Continue Reading

देश समृद्धिको आधार साहित्य पनि हो : यरी

कर्णाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष सीता यरीसँग पत्रकार खगेन्द्र अधिकारीले गरेको कुराकानीको सारसंक्षेपः आजभोली के काममा व्यस्त हुनुहुन्छ ? विशेष गरेर मेरो अध्ययन हो । समाजका रहेका हरेक मानिसहरु अध्ययनशील बन्नु पर्दछ । अध्ययन सँगसँगै साहित्य सिर्जना, सामाजिक सेवा र विभिन्न संस्थाको नेतृृत्व गरेको हुनाले संस्थाहरुलाई गतिशील बनाउने कुरा मै व्यस्त छु । अब केही समयपछि […]

Continue Reading

गजल महोत्सव कोसेढुङ्गा सावित भएको छ: प्रा.डा. पौडेल

साहित्य व्यक्तिको विचार, धारणा, विद्रोह आदि अभिव्यक्तिको माध्यम मात्र होइन, समाज रूपान्तरणको साधन पनि हो । यो कुनै न कुनै विधामार्फत् बाहिर आउँछ । हरेक व्यक्तिमा रहेको सिर्जन क्षमता साहित्य र कलाका माध्यमबाट बाहिर आउने गर्छ । कसैले आख्यानलाई आफूलाई अभिव्यक्त गर्न सहज विधा मान्लान् त कसैले काव्य वा नाटक तथा निबन्धलाई । आखिर यी […]

Continue Reading

समय सापेक्ष काम गरिरहेको छु : अध्यक्ष अधिकारी

कर्णाली साहित्य समाजका अध्यक्ष एवम् विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ सँग ओखती मासिकका लागि सम्पादक विष्णुकुमार महताराले गरेको समसामयिक कुराकानीको सारसंक्षेप : आजभोली के गर्दै हुनुहुन्छ ? समय सापेक्ष काम गरिरहेको छु । म विशेष गरि साहित्य र पत्रकारितामा संलग्न भएकोले दैनिक पत्रकारिताको क्षेत्रमा काम गरिरहेको हुन्छु भने साहित्यलाई […]

Continue Reading

मिडिया काउन्सिल विधेयकले संविधान, समावेशिता र संघीयता नै चिन्दैन : गोविन्द आचार्य

नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनमा छ । सरकारले राष्ट्रियसभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक लगायतका विधेयकहरुमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरु सच्याइनुपर्ने मागसहित महासंघ आन्दोलनमा उत्रेको हो । पत्रकार महासंघका माग, आन्दोलन र पछिल्लो अवस्थाको वरिपरि रहेर अध्यक्षगोविन्द आचार्यसँग इ–हुलाकी डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ– १) पञ्चायत, बहुदलीय व्यवस्था […]

Continue Reading

‘विचरा विप्लव ! सरकारले कालाजादु देखायो !’

२९ फागुन, काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले सरकार र सिके राउतवीच भएको सहमतिबारे छलफल गर्न तल्कालै पार्टीको स्थायी कमिटी बैठक बोलाइनुपर्ने माग गरेका छन् । सिके राउत प्रकरण र विप्लव समूहमाथिको प्रतिबन्धलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा भुसालले भने- ‘सरकारले कालाजादु देखायो ।’ यसअघि नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा […]

Continue Reading