अधुरो इच्छा (यौन कथा)

सुन्नुहोस् न झ्याल थोरै खोलौँ न है ? कानमा ठोक्किन आईपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा विथोलिदियो । हुन्छ, थोरै खोल्नुहोस् न मैले स्विकृतीको श्वरमा नम्र आवाज फर्काएँ । उनले सहजताका साथ झ्याल खोलिन् अनी थोरै सहजताका साथ अगाडी सरिन । मैल पूर्ववत मुद्रामा बसको सिटमा पिठ्यिुँ सोझ्याएँ । अगाडिको निन्द्रा गुमनाम भईसकेको थियो । […]

Continue Reading

कर्मचारीतन्त्रमा भूइँचालो

राज्यको स्थायी सरकार कर्मचारीतन्त्रमा भूइँचालो आएको छ। संसद्मा पेस भएको डेढ वर्षपछि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको हो। धेरैले कर्मचारी ‘कालो कानुन’ को रूपमा इंगित गरेका छन् भने पारित भएको दिनलाई ‘कालो दिन’ भन्दै विरोध गरेका छन्। कर्मचारीतन्त्रमा ठूलै हलचल उत्पन्न भएको हो। कर्मचारी यो विधेयक […]

Continue Reading

निजी विद्यालयमाथि प्रश्न : नखाएको भातको पैसा लिन मिल्छ ?

निजी लगानीमा संचालित विद्यालयहरुले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन केही दिन अगाडि निर्देशन दिएको थियो। निजी विद्यालयहरुका सञ्चालकहरुले अभिभावकलाई सामाजिक दूरी कायम गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन केही दिन अगाडि सार्वजनिक आग्रह गरेका थिए। शिक्षा मन्त्रालयले कोरोना […]

Continue Reading

विद्यालय खोल्ने मुर्खता र कर्णालीमा गर्नुपर्ने कार्य

यतिबेला विश्व कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । नेपालमा कोरोना छिरेपछि निकै लामो समयसम्म कर्णालीमा देखा परेको थिएन । लकडाउन भएको लामो समयसम्म पनि कर्णाली गी्रनजोनमै रह्यो । तर रोजगारीका लागि भारत गएका कर्णालीका नागरिकहरु सीमाक्षेत्रमा आइपुगेपछि उनीहरुलाई उद्दार गरेर कर्णाली भित्र्याइयो । उनीहरुलाई कर्णाली ल्याउन आवश्यक थियो । तर त्यो पूर्ण सावधानीका साथ […]

Continue Reading

महिला माथि हेर्ने दृष्टि

हरेक मानिसको फरक–फरक आन्तरिक क्षमता हुन्छ । अवसर पाएमा उजागर पनि हुन्छ । आफू प्रस्फुटन हुने क्रममा कोहि राजनीतिमा कोहि शिक्षामा, कोहि साहित्यमा, कोहि स्वास्थ्यमा, कोहि अन्य सामाजिक कार्यमा लागेकै हुन्छ । पहिलाको तुलनामा अहिले महिला दिदी बहिनीहरु धेरै सक्रिय भएर लाग्नु भएको छ । तर महिला माथी कुपात्र पुरुषले देखाउने व्यवहारले हरेक क्षेत्रमा महिलालाई […]

Continue Reading

सुसंस्कृत व्यक्ति मदन भण्डारी सम्झँदा…

०३५ साउन १,२ गतेदेखि ०५० जेठ १ गतेसम्मको अन्तिम भेट हुँदासम्म पार्टी हेडक्वार्टर उपयुक्त ढंगले सञ्चालन गर्ने व्यक्तिको खोजीमा उहाँले मलाई देख्नुभयो। मदन भण्डारी पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मुक्तिमोर्चा नामको एउटा मुखपत्र निकाल्थ्यो त्यो मोर्चाले। त्यो मुक्तिमोर्चाबाट विद्रोह गरेर झापा संघर्षपछि गठन भएको कोअडिनेसन केन्द्रसित सामेल हुने ऐतिहासिक घोषणा […]

Continue Reading

मेयर साहेबलाई चिठी

आरदणीय मेयर ज्यू सादर नमस्कार । हामी वीरेन्द्रनगरवासीहरु अहिलेसम्म कोही सञ्च कोही विरामी छौ तर तपाइँ स–परिवार सहित सञ्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु । हुन त तपाइँ पनि उपचारको क्रममा भारत जानु भएको छ । सञ्चो भयो होला भन्ने विश्वास गर्दै आज बाध्यात्मक परिस्थितिमा परि यो पत्र लेख्ने कोसिस गर्दैछु । आशा छ […]

Continue Reading

विद्यालयहरु कहिलेसम्म बन्द होलान् ?

अहिलेको परिवेश हेर्दा यस्तो लाग्छ जुनबेला लकडाउनको आवश्यकता थिएन गरियो, जुनबेला आवश्यकता देखिँदैछ/महसुस गरिँदैछ लकडाउन खुकुलो बनाउने योजनाहरु तयार गरिँदैछ कतै हामी उल्टो बाटो हिँडिरहेका त छैनौं ? कोरोनाको कारणले सरकारी, अर्धसरकारी संस्थान, निजी क्षेत्रको उद्योगधन्दाहरु, वित्तीय संघसंस्था, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायत यातायात क्षेत्र पूर्णरूपमा प्रभावित भएका छन् । शिक्षाक्षेत्रको अन्योल झन् […]

Continue Reading

देशले एउटा उत्तम नेता पाउन सकोस्

नेपाल भन्ने वित्तिकै विश्व मानचित्रमा फरक दृष्टिकोणले हेरिने देश हो । नेपालको हावापानी होस् वा भौगोलिक बनावट होस् वा प्राकृतिक सम्पदाहरु हुन् वा यहाँको संस्कृति र परम्परा नै किन नहुन् । हिमालदेखि तराइसम्म मिलेको भूभाग भएकोले पनि नेपालको पहिचान विश्व मानचित्रमा फरक भएको होला । भौतिक रुपमा विकसित देशका नागरिकहरु पनि आफ्नो जीवनको एक अमूल्य […]

Continue Reading

रंगभेदी मूर्तिमाथि आक्रमण : वर्तमानको अपमान कि इतिहासको पुनर्मूल्याङ्कन ?

अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् । यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन, स्काउटका संस्थापक बाडेन […]

Continue Reading