दुलाहा दुबईमा दुलही मुम्बईमा, मेरठबाट कसियो जोडी

एजेन्सी कोरोना भाइरसको (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण संसारका अधिकांश देश लकडाउन छन्। बिहे गर्ने तयारीमा जोडीहरु बिहे गर्न पाइरहेका छैनन्। यो अवस्था कति समयसम्म चल्छ त्यो कसैलाई थाहा छैन। तर भारतको एउटा जोडीले भने सात समुद्र पारीबाटै भर्चुअल विवाह गरेको छ। आश्चर्य त यो थियो कि, दुलाहा दुबईमा, दुलही मुम्बईमा र उनीहरुको बिहे गराउने […]

Continue Reading

को हो उपाध्याय, कसरी भए जैसी ? यस्तो छ – खत्री, क्षत्री र हमाल थर

काठमाडौं । नयाँ पुस्ताका लेखकका लागि पुरातत्वविद् जनकलाल शर्मा त्यति परिचित नहुन सक्छन् तर, नेपाली समाजको पिँधसम्म पुगेर, त्यसको जरा खोतलेर आलोचनात्मक चेतसहित लेख्न चाहने लेखक अनि पाठकले पढ्नैपर्ने एउटा किताब हो शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’। साझा प्रकाशनले २०३९ सालमा छापेको यस पुस्तकमा पृथ्वीको सृष्टिदेखि आजको नेपाली समाजसम्मको नालीबेली सरल र सरस भाषामा […]

Continue Reading

जुम्ल्याहा सन्तानको नाम ‘कोरोना’ र ‘भाइरस’

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । अनमी बोहराका अनुसार […]

Continue Reading

आज भ्यालेन्टाइन डे मनाईँदै

नेपालसहित विश्वभर बिहीबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने […]

Continue Reading

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम

पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु […]

Continue Reading

सफला एकादशी तथा सबैभन्दा छोटो दिन आज

सुर्खेत । हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको […]

Continue Reading

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

चितवन– देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका […]

Continue Reading

एक युवकले गरे बुवा र ठूलाबाको हत्या

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् । बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको चिर्पटले प्रहार गरेर हत्या गरेका छन् । उनकै प्रहारबाट उनको आमा पनि घाइते बनेकी छिन् । […]

Continue Reading

आफ्नो दूध बेचेर लाखौँ कमाउँछिन् यी महिला

यो दुनियामा नबिक्ने कुरा के पो रहेछ र ? साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् । राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउँछिन् । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्नका लागि युवाहरु मरिमेट्छन् ।   खासगरी बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग […]

Continue Reading

जहाँ ताली बजाउँदा पानी माथि आउँछ

यो धर्तीमा अनेक रहस्यमयी ठाउँहरु छन् । त्यस्तै रहस्यमय ठाउँमध्ये एउटा कुण्ड पनि रहेको छ । यसको रहस्य अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन सकेका छैनन् । भारतको झारखण्डस्थित बोकारो जिल्लामा यो कुण्ड रहेको छ । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।   ताली बजाउँदा […]

Continue Reading