मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल । अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ । मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति […]

Continue Reading

५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो कलियुगमा के-के हुन्छ भन्ने

एजेन्सी श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो । तर आश्चर्य लाग्दो कुरा यो छ कि कलियुगमा के के घटना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला नै गरिएको थियो । केही भविष्यवाणी श्लोक १ ततश्चानुदिनं धर्मः सत्यं […]

Continue Reading

कोरोनाबाट यसकारण नआत्तिनुहोस्

  उपचार भरपर्दो, पूर्वाधार धमाधम, आपूर्ति नियमित काठमाडौं : मिर्गौला प्रत्यारोपण गरी फर्किएको एक सातामा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीलाई सम्बोधन गर्न टेलिभिजन पर्दामा देखिए। उनले सुरुमै भने, ‘आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरूसामु उपस्थित भएको छु। यति खेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन […]

Continue Reading

विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा ‘प्रयोगात्मक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई सार्थक तुल्याउन कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले बुधबार विज्ञान प्रयोगशाला तथा प्राविधिक प्रतिष्ठानको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य ठम्मर विष्टले कर्णाली प्रदेशको विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्नुपर्ने र यसका लागि कर्णाली साइन्स एन्ड एजुकेसनल सेन्टरले आवश्यक सहकार्य गर्ने बताए । यस्तै राष्ट्रिय […]

Continue Reading

दुईदिने ल्यापटप एक्सचेन्ज अफर संचालन

सुर्खेत । सुर्खेत आइटी सेन्टर वीरेन्द्रनगर ६ ले दुई दिने ल्यापटप एक्सचेन्ज अफर संचालन गरेको छ । आज  (बिहीबार) देखि संचालन भएको एक्सचेन्ज अपर भोलि (शुक्रबार) सम्म संचालन हुने जनाइएको छ । विभिन्न नयाँ प्रविधिको विकासक्रम र उपयोगसँगै कर्णाली प्रदेशका राजधानी सुर्खेतको वीरेन्द्रनगर ६ मा रहेको सुर्खेत आईटी सेन्टर सूचना प्रविधिका क्षेत्रमा बजार जमाउदै आएको […]

Continue Reading

प्रदेश स्तरिय क्यान ईन्फोटेक स्थगित

  २० फागुन, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल क्यान महासंघ सुर्खेत शाखाले यही फागुन २८देखि चैत्र २ गते सम्म आयोजना गर्ने कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक २०२० लाई स्थगित गरेको छ । विश्वव्यापीरुपमा मानवजीवनलाई आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस ९कोभिड(१९० लाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमका राखेको अवस्थामा नेपाल सरकारद्वारा जारी सन्देशलाई […]

Continue Reading

टेलिकमले कल समाप्त भएपछि ब्यालेन्सको जानकारी दिने

काठमाडौं। सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अब कलसँगै ब्यालेन्सको जानकारी दिने भएको छ। कम्पनीले हरेक मोबाइल कल समाप्त भएलगत्तै यूएसएसडी नोटिफिकेशनको रुपमा ब्यालेन्सको जानकारी दिने व्यवस्था ल्याउन लागेको हो। टेलिकमको अनुसार उक्त सेवाको परीक्षण कार्य मंगलबारदेखि सुरु भएको छ। टेलिकमका केही मोबाइल प्रयोगकर्ताले फागुन १३ देखि यूएसएसडी नोटिफिकेशन प्राप्त गर्न सक्नेछन्। […]

Continue Reading

५ दिन क्यान इन्फोटेक हुँदै

सुर्खेत । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)ले यस वर्षपनि ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ । क्यान महासंघ सुर्खेतले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यहि फागुन २८ देखि चैत्र २ गतेसम्म ‘प्रभु पे क्यान इन्फोटेक २०२०’को आयोजना गर्न लागेको हो । बिहिबार उक्त आयोजना सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका […]

Continue Reading

डिजिटल प्रविधिको विकास र परेको प्रभाव

विश्व अर्थतन्त्रमा विकासको गतिसँंगै उल्लेख्य उतार चढाव भईरहेको छ । विकासको गति सँंगसंँगै प्रतिस्पर्धाले विश्व बजार तातिएको अवस्था छ । यसको प्रभाव कतै न कतै नेपाली बजारमा परिरहेको छ । अमेरिका, चीन, रसिया लगायतका देशहरु डाटाको लडाई लडिरहेको अवस्था छ । चीन आफनो अप्टिकल फाइबर बिस्तार गरि रहेको छ भने अमेरिका डाटा स्टोरको अग्रपंतिमा लडिरहेको […]

Continue Reading

आज भ्यालेन्टाइन डे मनाईँदै

नेपालसहित विश्वभर बिहीबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने […]

Continue Reading