कोहलपुरमा तेस्रो प्रादेशिक, प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव सुरु

दिपेन्द्र हमाल, (कोहलपुर) बाँके। जिल्लाको कोहलपुरमा तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६ सुरु भएको छ। उक्त महोत्सवको सम्राट सिमेन्ट कम्पनी प्रा.लि., दाङ मुख्य प्रायोजक रहेको छ।   पुस २४ गते बिहीबारदेखि सुरु भएको महोत्सव आउँदो माघ ५ सम्म चल्ने आयोजकले जानकारी दिएको छ। महोत्सवको पहिलो दिन हात्तीसहितको र्याली […]

Continue Reading

छोरी हुन त जयन्ती जस्तै, चेली हुन् त जयन्ती जस्तै

सुर्खेत दैलेखमा जन्मेर सुुर्खेतमा अध्ययन गरेर हाल अमेरिकामा बस्दै आउकी जयन्ती थापा समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होइन । जयन्ती पछिल्लो समय आफ्नो कर्मले नेपालीहरु माझ चिर परिचित भइसकेकी छन् । समाजमा केही गर्नु छ भने भित्रैदेखि मनोभावना आउनु पर्छ । कसैको लेखासिकीमा वा लहलहैमा लागेर गरेको समाजसेवा दीर्घकालिन हुन सक्दैन । करिब एक दशकदेखि […]

Continue Reading

हरि विष्टको ‘माइतीको देश -२’ बजारमा

सुर्खेत नेपाली गीत संगीतको क्षेत्रमा हरि विष्ट कुनै नौलो नाम होइन । कलाकारिताले समाज बदल्छ भन्ने सोचका साथ नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका विष्टले अहिलेको तीजको कोसेलीको रुपमा माइतीको देश २ बजारमा ल्याएका छन् । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिन थालेको छ । सुर्खेती सर्जक हरि विष्ट नेपाली गीत संगीतको क्षेत्रमा […]

Continue Reading

सुर्खेतमा पनि मनाइयो धान दिवस (भिडियो सहित)

असार १५ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १६ औं धान दिवस भव्यताका साथ मनाइएको छ । धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले किसान अन्नदाता भएकोले उनीहरुको सम्मान गर्नु पर्ने बताउनु भयो । कर्णाली प्रदेशका कृष मन्त्री बिमला केसीले नेपाल कृषि प्रधान देश भएको र त्यसमा पनि कर्णाली कृषिमा […]

Continue Reading

कलाकार प्रकाश शाहीको ‘सुन फल्न्या कर्णाली’ बजारमा

सुर्खेत १ असार । कर्णालीका तिरैतिर रारा जान्या बाटो लगाया सुन पनि फल्न्या यही ठौरको माटो यिनै शब्दहरुबाट शुरुवात हुन्छ, प्रकाश शाहीको ‘सुन फल्न्या कर्णाली’ को गीत । निकै मौलिक र लोक देउडा शैलीमा रहेको यो गीतले कर्णालीको यथार्थलाई बोलेको छ । सुर्खेतमा रहेर गीत संगीतको क्षेत्रमा काम गर्दै आउनु भएका कलाकार प्रकाश शाहीले भरखरै […]

Continue Reading

शिरीष र बिक्रमकाे अर्काे जन्म पंक्षी बन्नेे चाहाना (भिडियाे सहित)

सुर्खेत, बैसाख १३ । चर्चित तथा अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ […]

Continue Reading

२०७६ सालको वार्षिक राशिफल

नववर्ष २०७६ साल यहाँका लागि मंगलमय बनोस्। नववर्षको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आरोग्य, सुख, शान्ति, समृद्धि हर्ष एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)   मिथुन – का, […]

Continue Reading

समाधान नेपालले गर्यो कृष्ण ओली आर्थिक सहयोग

काठमाडौं / दुबै हात र देब्रे खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समाधान नेपालले आज सोमबार सहयोग हस्तान्तरण गरेको छ । गत जेठ २५ गतेहो मिल सञ्चालकले विद्युत चोरी गरि मिल चलाउन लाइन जोड्दा दुर्घटना भएर दुबै हात र देब्रे खुट्टा गुमाएका कृष्ण ओलीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो […]

Continue Reading