भारत–पाकिस्तान सीमामा जन्मिएका थिए नेपाल आएका सलह !

काठमाडौं । नेपालमा अहिले विकास भएको सलहको प्रकोप सन् २०१८ देखि विकास हुँदै आएको पुस्ताको तिरन्तरता रहेको खुलेको छ । सन् २०१९ को मेदेखि अक्टोबरसम्ममा सिर्जित अनुकूल वातावरणले वंशवृद्धि भएको सलह इरान–यमन सीमा पुगेर पाकिस्तान र भारत हुँदै नेपाल आएको पाइएको छ । तर, नेपाल आइपुगेका सलह भने भारत–पाकिस्तान सीमाको मरुभुमिमा जन्मिएका हुन् । इरान […]

Continue Reading

गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती आज सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरेर मनार्इएको छ। कोरोना माहामारीका कारण भव्य कार्यक्रमको आयोजना नगरेपनि उहाँको सम्झना गरेर जन्मजयन्ती मनार्इएको छ। गिरीजाप्रसाद कोर्इराला प्रतिस्ठान सुर्खेतले,पाटी कार्यालय सुर्खेतमा उहाँको फोटामा माल्यार्पण गर्दै जन्मजन्ती मनाएको हो। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले […]

Continue Reading

शुक्रवारदेखि बजार संचालनमा थप कडाई हुने

सुर्खेत । केही समयदेखि लकडाउन खुकुलो भएको मौकामा वीरेन्द्रनगर बजारका सवै पसलहरु संचालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अव भने थप कडाई गर्न लागेको छ । बुधवार प्रशासनले एक सूचना जारी गरी आगामी शुक्रवारदेखि पसलहरु खुल्ला गर्ने समयमा कडाई गर्न लागेको हो । स्वास्थ्य र सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने भनिएपनि नभएपछि कोरोना सङ्क्रमण बढ्न सक्ने […]

Continue Reading

दाउराको चिर्पटले हान्दा श्रीमतीबाट श्रीमानको ज्यान गयो

रुकुम पूर्व । श्रीमतीले हानेको चिर्पटले लागेर एक जनाको ज्यान गएको छ । सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको हो । पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हानेको र श्रीमानको ज्यान गएको वडाध्यक्ष जीवन केसीले बताउनुभयो । वडाध्यक्ष केसीका अनुसार, बिहानपख […]

Continue Reading

तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ

तुलसीको नियमित सेवनले अनेकौं स्वास्थ्य लाभ मिल्छ । खासगरी श्वासप्रश्वास प्रणालीमा यसले राम्रो प्रभाव पार्छ । श्वासप्रश्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ । त्यसो त अरू थुप्रै औषधीय गुणले भरिपूर्ण वनस्पति, तुलसी । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ। त्यसैले तुलसीलाई पुज्ने गर्छौं‌, जो […]

Continue Reading

पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि

सुर्खेत । दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात जङ्गल वृद्धि हुने, बाटोमा घाँस उम्रने र खोलामा पानी बढी हुने भएकाले फिल्डको काम स्थगित गरिँदै आएको छ । बन्दाबन्दी नभएको भए हालसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो […]

Continue Reading

म.प. मा छात्रवृत्तिका लागि दरखास्त आह्वान

सुर्खेत, १७ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई […]

Continue Reading

भारतमा ८६ लाखभन्दा बढीको कोरोना परीक्षण

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ५०७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट भारतमा १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४९३ पुगिसकेको छ। यीमध्ये २ लाख २० हजार ११४ सक्रिय केस छन्। ३ लाख […]

Continue Reading

आज हरिशयनी एकादशी

वैदिक सनातन हिन्दु पात्रो ‘पञ्चाङ’ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ । वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा […]

Continue Reading

पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध

दैलेख । शनिबारदेखि लगातारको बर्षातले कर्णाली राजमार्गमा यातायात अवरुद्ध भएको छ । बर्षात संगै आएको पहिरोले कर्णाली राजमार्ग दैलेख सडकखण्डको जाक्सीमा पहिरो गई राजमार्ग अवरुद्ध भएको हो । दैलेख सडकखण्डको आठविस नगरपालिका ३ जाक्सी खोलामा पहिरो जाँदा सडक बन्द भएको स्थानीयले बताएका छन् । सडक बन्द हुँदा खाद्यान्न बोकेर बोकेर कालिकोट, जुम्ला जाने यातायातका साधन […]

Continue Reading