घरधनीलाई चिठी पठाउने अभियान

सुर्खेत सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायीहरुको बन्दाबन्दी अवधिको घर भाडा मिनाहा गरिदिन आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठ्ठी पठाउने अभियान शुरु गर्ने भएको छ । बन्दाबन्दीमा करिव ३ महिनासम्म ठप्प रहेका कारण व्यापार व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान शुरु गर्न लागेको हो । व्यापार चलेका […]

Continue Reading

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आ.व. २०७७/०७८ को लागि ३३ अर्ब ७४ करोड बजेट ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आज प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्नुभएको छ । प्रस्तुत कुल वजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत […]

Continue Reading

कर्णालीमा एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष

सुर्खेत । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाईमा जनचेतना जगाउन कालागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको […]

Continue Reading

कर्णाली प्रदेश सभामा बजेट भाषण जारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले अहिले आगामी आ.व. २०७७/०७८ का लागि बजेट भाषण भइरहेको छ ।सरकारी वित्त ऐन २०७४ अनुसार प्रदेश सरकारले असार १ मै बजेट ल्याउनु पर्ने व्यवस्था भए अनुसार नै प्रदेश सभाले तोकिएको समयमा बजेट ल्याउन लागेको हो । कर्णाली प्रदेश सभाको बैठकमा अहिले बजेट प्रस्तुत भइरहेको छ । आज (सोमबार) प्रदेश सरकारका […]

Continue Reading

भेरीगंगामा जनप्रतिनिधिको ‘कमिसन’ खेल

नगेन्द्र उपाध्याय सुर्खेत, ३१ जेष्ठ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सिधैं सरकारी खातामा जम्मा हुने नदीजन्य पदार्थवापतको राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ । आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मुल्याङ्कन गरेर पठाउन पटक–पटक आग्रह गरेपनि नगरपालिकाले आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो । ‘चालू आर्थिक वर्षका लागि प्रयोग हुने […]

Continue Reading

सुनको मूल्य उस्कने क्रम जारी, ताेलामा करिव नब्बे हजार

सुर्खेत । सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । आज मात्र बजारमा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा हजारले बढेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोबार भइरहेको […]

Continue Reading

सुर्खेत उवासंघले बुझायो सात बुँदे मागपत्र

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई विभिन्न सात बुँदे मागपत्र बुझाएको छ ।  लकडाउनको समयमा मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेको सुर्खेत उद्योग वाणिज्य संघको टोलीले मागपत्र बुझाएको हो । मागपत्र जस्ताको त्यस्तै मितिः २०७७/२/२८ सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौं । […]

Continue Reading

सुनको मूल्य तोलाको ८७ हजार ४ सय पुग्यो

सुर्खेत | लकडाउन जारी भएको धेरै पछि आइतबार सुनको मूल्य तोकिएको छ । चैत ११ पछि आइतबार सुनको मूल्य अहिले सम्मकै महंगो ८७ हजार ४ सय रुपैयाँ तोकिएको हो । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य विवरण जारी गरेको हो  । १० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई […]

Continue Reading

भोलीदेखि पसल खोल्ने उद्योग बाणिज्य संघको निर्णय

सुर्खेत | सुर्खेत उद्योग बाणिज्य संघले भोलि (जेठ २१ गते) बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट भएको भन्दै बाध्य भएर जेठ २१ गतेदेखि सवै पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय गरेको हो । यस्तै तरकारी, फलफूल, डेरी, ग्याँस पसलहरु दैनिक विहान ५ […]

Continue Reading

कर्णालीमा कोरोना रोकथाममा भएको खर्चमाथि संसदीय समितिको चासो

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्चमाथि संसदीय समितिले चासो देखाएको छ । प्रदेशसभा अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिले सरकारले गरेको खर्च विवरण माग गरेको हो । प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको उच्चस्तरीय प्रदेश विपद् व्यवस्थापन कोषबाट हालसम्म भएको खर्चको विवरण माग गर्ने निर्णय गरेको […]

Continue Reading