अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै […]

Continue Reading

नेपालमा भित्रियो सलहको झुण्ड

काठमाडौं । नेपालमा पनि सलहको झुण्ड भित्रिएको छ । शनिवार विहान बारा जिल्लाको निजगढ नगरपालिका, रौतहटको उत्तरीभेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका बासिन्दाले बताएका छन् ।निजगढ नगरपालिकामा शनिवार विहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलिले स्थलगत अध्ययन गरिरहेको बुझिएको छ । भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको […]

Continue Reading

कलाकार तथा युवा समाजसेवी विष्ट सम्मानित

सुर्खेत अमेरिका स्थित Hami Nepali Global द्वारा बिश्व महामारी कोरोना (कोभिड १९) को समयमा समस्यामा परेका नागरिकहरुको सहयोगमा खटेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत कलाकार तथा युवा समाजसेवी हरि विष्ट COVID19 HERO award द्वारा सम्मानित हुनुभएको छ । लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु विष्टले सम्वन्धित […]

Continue Reading

लिफ्टिङ प्रविधिले गाउँमै खानेपानी

दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ कुडामूलका ४५ घरधुरीलाई लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानी पुगेसँगै वर्षौँदेखि भोग्दै आएको पानीको समस्या समाधान भएको छ । भैरवी गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार लिफ्टिङ प्रविधिमार्फत मुहानबाट २ सय ३ मिटर माथिको दूरीमा पानी लिएर गाउँमा पाँच वटा सार्वजनिक धारा निर्माण गरिएको […]

Continue Reading

कमेडी च्याम्पियनको विजेता पन्त

सु्र्खेत । कमेडियन हिमेश पन्त कमेडी च्याम्पियन सिजन १ को विजेता बनेका छन् । उनी धादिङका हुन् । शनिबार च्यासलस्थित कमेडी च्याम्पियनको स्टुडियोमा भएको ‘ग्रान्ड फिनाले’ बाट उनी विजेता बनेका हुन् । सबैभन्दा बढी भोट ल्याएर कमेडी च्याम्पियनको विजेता बनेका पन्तले २५ लाख रुपैयाँ पाएका छन् । ग्रान्ड फिनालेमा उनीसँगै सुमन कोइराला र खड्गबहादुर पुन […]

Continue Reading

संरक्षणको अभावमा ‘लालीगुराँस’

सुर्खेत । यतिबेला कर्णालीका पहाडहरु राताम्य देखिन थालेका छन् । केही समय अघि हिउँ र वर्षाका कारण उदासिला देखिने यी पहाडहरुमा लालीगुराँस फुल्ने क्रम शुरु भएसँगै राताम्य देखिन थालेका हुन् । लालीगुराँसको रंगले सबैको मन लोभिने गर्दछ जसले गर्दा कर्णालीका पहाडहरुमा लालीगुराँससँग रमाउनेहरुको घुइँचो लाग्ने समय आइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै […]

Continue Reading

आज फागु पूर्णिमा अर्थात होली, जमघट भएर होली खेल्न नपाइने

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा […]

Continue Reading

चिनौं कर्णाली : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली चिन्नु पर्ने बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु भएको कर्णाली उत्सवको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । मन्त्री भण्डारीले भन्नुभयो, ‘अविकास र अभावको गर्भबाट अनुकुलता र अव्बलताको खोजि गरिरहेको भूगोल, मडारिरहेको कालो बादलमा देखिएको […]

Continue Reading

आहा ! खुसी

जब मानिस कही कतै कुनै काममा जानलाई घरबाट निस्कन्छ । बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन । तिनीहरु सबैको आफ्नो आफ्नो सोच बिचार हुन्छ । बाटोमा हिडिरहेका मानिसहरु पनि कोही हँसिलो मुहारमा देखिन्छन भने कोही खिन्न देखिन्छन । जब कि आफ्नो मनमा खुसी भएको समयमा कोही मानिस हाँसेको देख्दा त्यतिखेर आफुलाई पनि रमाईलो लाग्छ । तर […]

Continue Reading

नजिकिँदै कर्णाली उत्सव, तिब्र बनाइँदै तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन १९ गतेदेखि संचालन हुने कर्णाली उत्सवको दिन नजिकिँदै गर्दा तयारीमा पनि तिब्रता आइरहेको छ । उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । फाउन्डेशनका संस्थापक सदस्य दिनेश […]

Continue Reading