लाटीकोइलीमा मनाइयो धान दिवस

सुर्खेत । “धान उत्पादन बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नाराका साथ १७औं राष्ट्रिय धान दिवस आज वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले मनाएको छ । वडाको जब्दी भन्ने स्थानमा वडाले १ विघाह जग्गा भाडामा लिएर आज धान दिवसको अवसर पारेर खेती कार्यक्रम शुरु गरेको हो । १७औं धान दिवसको शुभारम्भ गर्दै ९ नं वडाका […]

Continue Reading

रोपाइँमा हराउँदै ‘हलगोरु’

सुर्खेत । कुनैबेला असार लागेसँगै वीरेन्द्रनगरका फाँटमा देखिने हलगोरु आजभोलि हराउँदै गएका छन् । असार महिना, मानो रोपेर मुरी फलाउने किसानहरु यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमा पानी परेपछि यस वर्ष समयमा नै धान रोपाइँमा किसान जुटेका छन् । धान रोपाइँमा ब्यस्त किसानले परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराए जस्तो भएको […]

Continue Reading

आज राष्ट्रिय धान दिवस

यसपाला नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त ? माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ? अरु धेरै प्रश्नहरु छन् है कृषीप्रधान […]

Continue Reading

धान दिवसमा कर्णालीमा सार्वजनिक विदा

सुर्खेत | धान दिवस अर्थात् असार १५ का दिन कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक विदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कर्णाली प्रदेशका जुम्ला बाहेकका अन्य ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको विज्ञप्तिमा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको यही […]

Continue Reading

मन्त्रीका स्वकीय सचिवकी श्रीमती, भान्जा र ड्राइभरसम्मलाई अनुदानका नाममा करोडौं बाँडिदै

सुर्खेत | कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका नाउँमा कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई करोड ९५ लाख रुपैयाँ वितरण गर्ने अन्तिम तयारी सुरु गरेको छ । कर्णाली लक-डाउनको चपेटामा फसिरहेका समयमा मन्त्रालयले जिल्लामा रहेका आफ्ना पशु अस्पताल तथा कृषि कार्यालयमार्फत प्रदेशभरिका १ सय १६ जना नेता कार्यकर्ताहरुलाई बजेट वितरण गर्न लागेको हो । व्यवसाय […]

Continue Reading

कोरोनाको कहरभित्र वर्षे खेती लगाउने तयारी

सुर्खेत । विश्वलाई नै हैरान बनाउने गरिन फैलिएको महामारीका कारण नेपालपनि लकडाउन भएको दुई महिना भन्दा बढि भइसकेको छ । विश्वमा ३ लाख ५० हजार भन्दा बढि मानिसले ज्यान गुमाइसकेका छन् ६० लाखको हाराहारीमा कोरोना संक्रमित भएका छन् । नेपालमा पनि यो समाचार तयार पार्दा समेत १ हजार ४२ जना संक्रमित भएका छन् भने ५ […]

Continue Reading

कौशी खेती गर्नेलाई लकडाउनमा पनि परेन तरकारीको समस्या

सुर्खेत । देश यतिबेला लकडाउनमा छ । विश्वमा फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुतो रहने कुरै भएन । अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको भएपनि कर्णाली प्रदेश र प्रदेशको राजधानी सुर्खेत पनि जोखिममा छ । जसले गर्दा बाहिरबाट आउने नाकामा कर्णाली प्रदेश सरकारले सिल गरेको छ । यतिबेला बेमौसमी तरकारी गर्नेहरु पनि उत्पादन भएको तरकारी बजारसम्म बेच्नका लागि […]

Continue Reading

लकडाउनमा डेढलाख बढिको च्याउ विक्री

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चयाउ खेती गर्ने किसानको नाम लिष्ट हेर्ने हो भने इमान सिं बस्नेतको नाम अग्रपंक्तिमा पर्दछ । निक्कै मिहिनेती र सफल उद्यमीको रुपमा चिनिने बस्नेतले लकडाउनको अवधिमा मात्र डेढ लाख बढिको च्याउ बेचेका छन् । बस्नेतले क्वीकखबरसँग कुरा गर्दै भने ‘च्याउ उत्पादन हुनै लाग्दा लकडाउन पनि भयो । अब च्याउले बजार नपाउने […]

Continue Reading

लकडाउनका बेला मार्सीधान रोप्दै जुम्लाका किसान

जुम्ला । कोरोनाको प्रकोप संसारभरी परेपनि जुम्लाका किसानलाई जुम्ली मार्सीधानको बीउ रोप्नको चटारो छ । लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन । जुम्लाका किसानले कृषिपात्रोअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाए । जुम्ली कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा […]

Continue Reading

वर्षातले हिउँदे बाली नष्ट : चना, मसुरो र गहुँको कन्तविजोग

लक्ष्मी खनाल सुर्खेत । प्रायःजसो असोजसँगसँगै सकिने वर्षे वर्षात यस वर्ष हिउँदमा पनि सकिएन । पश्चिम बंगालको खाडिबाट आउने वायुका कारण हुने वर्षात सकिएपनि दक्षिणी वायुको प्रभावका कारण यस वर्ष हिउँदमा मात्र होइन चैत्रको मध्यसम्म पनि वर्षात रोकिएको छैन । हिउँदको समयमा फाटफुट वर्षा हुने र हिमाली भेकमा हिमपात हुने भएका पनि यस वर्ष हिउँदमा […]

Continue Reading