सलह भगाउँदै वीरेन्द्रनगरवासी फोटो फिचर क्वीकखबर सम्वाददाता २०७७ श्रावण २, शुक्रबार १६:०८ मा प्रकाशित सुर्खेत । यतिबेला वीरेन्द्रनगरमा सलह प्रवेश गरेकोले सलहलाई भगाउन विभिन्न उपायहरु अपनाइएको छ । वीरेन्द्रनगरवासीहरु थाल बजाउने र आगो बाल्ने गरिरहेका छन् ।