आज पनि हुन सकेन सुर्खेत पत्रकार महासंघको अधिवेशन
सुर्खेत
१४ फागुन २०७३
प्रदेशन नं. ६ का १० जिल्लामा फागुन १२ गते तोकिएको पत्रकार महासंघको जिल्ला शाखाको अधिवेशन अन्तर्गत सुर्खेत शाखाको अधिवेशन आज पनि हुन सकेन ।
१२ गते तोकिएको भएपनि शाखाले आन्तरिक तयारी नपुगेको कारण देखाइ आजलाई गर्ने भनि मिति तोकेकोमा आज पनि केन्द्रले मतदाता नामावली र प्रतिनिधि नपठाएको कारण अधिवेशन आज पनि हुन सकेको हो ।
छिटै नै अधिवेशनको मिति तोकिने गरी केन्द्रले शाखालाई पत्र पठाएको छ । जत्र जस्ताको त्यस्तै ः 





