Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

‘सुन साथी भाइ हो’ बखत र वीरसिंहको तीज कोशेली

सुर्खेत
बखत बि.सी. र वीरसिंह सुनारले यसपालिको तीजमा नयाँ तीज गीत कोशेली स्वरुप सुन साथी हो बजारमा ल्याएका छन् ।

Image may contain: 13 people, people smiling, text
पूर्णकला बि.सी. र वीरसिंह सुनारको स्वर रहेको उक्त गीतको शब्द संकलन तथा लय वीरसिंह सुनारको रहेको छ । बखत बि.सी. र जीना जि.सी. ले कमेडियन मोडलिङ्ग गरेको उक्त गीतको म्यूजिक भिडियो समेत बजारमा आएको छ ।

जनता डिजिटल प्रा. लि.ले भिडियो निर्माण गरी बजारमा ल्याएको हो । उक्त गीतको एरेन्ज कृष्ण पुनले गरेका छन् । उक्त म्यूजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाङ्कन, अनिल कुमार महर्जनको सम्पादन र मन्दिप रानाको निर्देशन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्