Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

न्यु मिलन क्लबको तिज कार्यक्रम  

८ भदौ २०७४ ,सुर्खेत ।

न्यु मिलन क्लब को तिज कार्यक्रम भव्यताका साथ सुभारम्भ सहित उद्घाटन भएको छ ।

“हाम्रो गौरव हाम्रो सान,स्थानीय कला संस्कृतिको संरक्षण मा युवाको अभियान´´ भन्ने मुल नारा का साथ आयोजना भएको कार्यक्रम मा राष्ट्रिय स्तर देखि स्थानीय स्तर सम्मका कलाकार हरु को सहभागिता भएको थियो । कार्यक्रम मा विभिन्न स्तरमा सहयोग गर्ने समाजसेवी देखी लगेर विभिन्न कलाकार हरु लाई दसल्ला ओडाइ सम्मान गरिएको थियो ।

कार्यक्रम मा विभिन्न मौलिक तिज गित संगसंगै भव्री रुपमा नाचगान भएको थियोे । कार्यक्रम मा वडा न. १ का वडा अध्यक्ष श्री गंगाराम सुनारले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो भने विशेष अतिथि को रुपमा राष्ट्रिय कलाकार तथा सुर्खेत का वरिष्ठ कलाकार प्रेम देव गिरी  र हरी बिष्टको उपस्थिति मा संचालन भएको थियो ।त्यसैगरी कार्यक्रम न्यु मिलन क्लब का अध्यक्ष श्री बिनोद गिरीको सभापतित्वमा सम्पन्न भएको थियोे ।