Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

पूर्व गृहमन्त्री खड्कालाई मातृशोक

सुर्खेत ।

Image may contain: 1 person, smiling, outdoor and closeup
पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । पारिवारिक स्रोतका अनुसार पूर्णबहादुर खड्काकी आमा माया खड्काको ९४ वर्षको उमेरमा आज विहान निधन भएको हो । माया खड्काका ४ छोराहरु मध्ये नेपाली कांग्रेसका नेता पुर्णबहादुर खड्का, मध्यपश्चिम सुर्खेत अस्पतालका प्रमुख डाक्टर डम्बर खड्का, मध्यपश्चिम बस यातायातका अध्यक्ष बिष्णु खड्का र इन्जिनियर कृष्ण खड्का हुनुहुन्छ ।

माया खड्काको असमायीक निधनप्रति क्वीकखबर डटकम परिवार हार्दिक हार्दिक श्रद्धाञ्जली गर्दछ ।