Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

मुक्तक

दिपक प्र० शर्मा

बोल्छन औकात हेरि हेरि कति देखेको छु ।
धर्तिमा यस्ता मान्छेहरु फेरि कति देखेको छु।।

दुस्मन धेरै पनि राम्रा का नै हुने गर्छन ,,,,,
लाटा गवार का त मितेरी कति देखेको छु।।

दिपक प्र० शर्मा
गुराँस गाउँपालिका ३ दैलेख