Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

महाधिवेशनको लागि २ लाख १ हजार चन्दा सहयोग

क्विक खबर  सम्वाददाता

२०७३ माघ १३

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री एवम् सुर्खेतका युवा नेता मुकुन्दश्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीको यही फागुनमा हुन लागेको महाधिवेशनको लागि २ लाख १ हजार चन्दा प्रदान गर्नु भएको छ ।
उहाँले पार्टी अध्यक्ष कमल थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।