Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरेन्द्रनगरमा योगी

क्विक खबर सम्बाददाता
सुर्खेत १९ माघ २०७३
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरेन्द्रनगर नगरपालिकाको नगर परिषद सम्पन्न भएको छ । नगरपरिषदले भुपेन्द्र नाथ योगीको अध्यक्षतामा २६  सदस्सीय नगर समिति चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।


नगर कार्य समितिको सदस्यहरुमा क्रमशः भीमबहादुर खड्का, तुलाराम गिरी, टंक प्रसाद रेग्मी, इश्वर कुमार श्रेष्ठ, हरिप्रसाद कंडेल, लक्ष्मी चालिसे, प्रेम विसी, सन्तोषि शाही, धर्मराज बिसी, भरत प्रसाद ढकाल, प्रेम बैगार, मुकुन्दश्याम गिरी, जनक सिंह ठकुरी, डा. टोपेन्द्र नाथ योगी, मातृकाप्रसाद भूसाल, पवित्रा विश्वकर्मा, भद्र बहादुर शाही, गणेश बहादुर थापा, पार्वती गौतम, कर्णकुमारी श्रेष्ठ, गीता बैगार, अशोक थापा, लोक बहादुर शाही, तिलक प्रसाद दाहाल, रुद्र बहादुर चन्द र राधिका थापा रहनु भएको छ ।
यस अघि नै भेरीगंगा नगरपालिका र सुवाघाट गंगामाला नगरपालिकाको अधिवेशन सम्पन्न भइसकेको छ ।