Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

हाइस दुर्घटना : एकको मृत्यु


सुर्खेतदेखी दैलेख जादै गरेको बा.४. ख. ४२ २२ नम्वरको हाईस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । गाडी करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना २ बजेर १५ मिटर जाँदा घटेको हो । १४ जना घाईते भएका छन् । ३ जना गम्भिर घाईते भएका छनभने १ जनाको यात्रुको मृत्यु भईसकेको छ । घाइतेहरुलाई उपचारका लागि सुर्खेतमा पठाईएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।

बिहान १० बजे सुर्खैत देखि दैलेखका लागी छुटेको काक्रेबिहार यातायात व्यवसायी संघको बा ४ ख ४२ २२ नम्वरको हाईस दिउसो करिब १ः३० बजे दैलेख जिल्लाको सियाकोट भन्ने ठाउमा सडक देखि करिब ३० मिटर तल जांदा दूर्घटना भई १५ जना यात्रु घाईते भएका छन् भने १५ जना मध्य ७ जना गम्भिर घाईतेको स्थानिय देउती अस्पताल  र क्षेत्रिय अस्पतालमा उपचार भई रहेको छ भने १ जनाको यात्रुको मृत्यु भईसकेको छ ।