Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

सुर्खेत निर्वाचन क्षेत्र नं. १ को मतगणना शुरु

सुर्खेत ।
प्रतिनिधि सभा र प्रदेश सभाको लागि मंसिर २१ गते भएको निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं. १ को मतगणना कार्य शुरु भएको छ । जस अन्तर्गत राकम, मटेला, छिन्चु, गर्पनका मतपेटिकाहरु खोलिएको निर्वाचन अधिकृत मोहन सागर बस्यालले जानकारी दिनुभयो । मतगणना कार्य सिंचाइृ डिभिजन कार्यालयमा भइरहेको छ ।