Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

सुर्खेत उद्योग बाणिज्य संघले राहत प्रदान गर्ने (विज्ञप्ति सहित)

सुर्खेत

पछिल्लो केहि समययता सुर्खेत उपत्यका भित्रका विभिन्न ठाउँमा रहेका पसल, व्यवसाय तथा उद्योगहरुमा भएका अकल्पनीय आगलागीका घटनाले दुःखी बनाएकाे सुर्खेत उद्याेग बाणिज्य संघले जनाएकाे छ ।

अाइतबार विज्ञप्ती जारी गर्दै संघले आकस्मिक रुपमा आइपरेको संकट र दुःखद घटनापछि आफ्नो संयमता एवं धैर्यता नगुमाउन अग्निपीडित सम्पूर्ण उद्योगी, व्यापारी एवं व्यवसायीहरूलार्इ अाग्रह गरेकाे हाे ।

संघले यस दुःखद् घडीमा जिल्लास्थित सम्पूर्ण व्यापारी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै सिंगो उद्योग वाणिज्य संघ तपाईंहरुकै साथमा रहेको विश्वास दिलाएकाे छ ।

विज्ञप्ति जस्ताको त्यस्तै