Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

पूर्वराजा सुर्खेत आउँदै (विज्ञप्तिको पूर्ण पाठ सहित)

सुर्खेत, ३० पौष ।

Image result for king gyanendra
पूर्व राजा ज्ञानेन्द्र सुर्खेत यही माघ ३ गते बुधबार सुर्खेत आउनु हुने भएको छ । पश्चिम नेपालकै प्रसिद्ध मन्दिर देउती बज्यैमा दर्शन एवम् पूजा अर्चना गर्नका लागि उहाँ सुर्खेत आउन थाल्नु भएको पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव स्वागत समिति सुर्खेतका संयोजक प्राध्यापक बलभद्र भारतीले एक विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

विज्ञप्तिको पूर्ण पाठ