Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सुर्खेतमा अवतरण ग¥यो बुद्धको ४७ सिटे जहाज

सुर्खेत २१ चैत्र ।
सुर्खेतको वीरेन्द्रनगर एअरपोर्टमा बुद्ध एअरको ४७ सिटे जहाज अवतरण गरेको छ । दैनिक उडान गर्ने उद्देश्यका साथ प्ररीक्षण उडानका लागि यो जहाज पहिलो पल्ट सुर्खेत एअरपोर्टमा अवतरण गरेको हो ।


जहाज अवतरण गरेपछि चालकहरुलाई सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, होटल व्यावसायीहरु लगायत कर्णाली प्रदेशका मन्त्रीहरुले स्वागत गरेका थिए ।