Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णाली प्रदेश सरकारले ल्यायो २८ अर्ब बढीको बजेट

सुर्खेत १ असार ।
कर्णाली प्रदेश सरकारले आज (शुक्रबार) आव ०७५÷०७६ को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २८ अर्ब बढिको बजेट सार्वजनिक गर्नुभएको हो । ५२ प्रतिशत गरिवी रहेको यस प्रदेशको गरिवी घटाउन उत्पादनमुखी सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने ज्वालाले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको छ ।

पूर्ण पाठ हेर्न तलको बजेट फाइलमा क्लिक गर्नुहोस् ।

bajed 2075