Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

बैदेशिक रोजगारले सिकाएको संघर्ष

बसन्त भण्डारी, सुर्खेत ।  दैलेखका प“र्णप्रसाद शर्मा एका बिहानै उठेर आफ्नो काममा लाग्छन् . बिहानको करिव साढे चार बजेनै आफ्नो ढेलागाडामा फलफ’ल लिएर वीरेन्द्रनगरको बजार बजारमा बेच्न प’ग्छन् . बजारका म’ख्य क्षेत्र बसपार्क क्षेत्रमा उनि धेरै जसो समय बिताउँछन् . हाल उनि वीरेन्द्रनगर ३ मा बस्दै आएका छन् . केहि समय अघि मात्रै बैदेशिक रोजगारबाट फर्किएका शर्मा अहिले संघर्षका साथ आफ्नो पेशा व्यवसायमा लागिरहेका छन् . बिगत ३ महिना देखी उनले व्यापार व्यवसाय गर्दै आएका छन् . विदेशमा धेरै द’ख भएपछि गएको केहि समयमा नै फर्कीएको उनि बताउँछन् .
विदेश भएको पैसाको ?ख सम्झिएर हाँसी हाँसी गएका उनले तब मात्र थाहा पाए जब उनी आफ्नो काममा लागे . उनले भने,‘पहिला मलाई विदेशको बारेमा केहि थाहा थिएन . विदेश मात धेरै पैसा ह’न्छ भन्ने सोच्थ्ये . गैसकेपछि बल्ल थाहा भयो . विदेशमा त द’ख मात्र रहेछ . न भनेको तलब पाँए न राम्रो काम नै पाँए . विदेशमा धेरै द’ख भएपछि मेरो मानसिकतामा आयो विदेशमा हैन स्वदेशमा नै पसिना बगाउन’पर्छ .’
नेपाल आएको केहि दिन देखि नै व्यापार व्यवसाय स’? गरेका उनले घरपरिवार साथिह?बाट पैसा सपटी मागेर फलफ’लको व्यापार स’? गरे . अहिले उनि बिहान साढे ४ बजे देखि बल’काको करिब !) बजे सम्म आफ्नै व्यापारको काममा नै व्यस्त ह’न्छन् . एकोहोरो ?पमा आफ्नो व्यापारमा रमाउँदै उनि अहिले महिनामा ३) देखि ४) हजार भन्दा बढि कमाउछन . अहिले बजार क्षेत्रमा रहेका अन्य व्यापारीह?सँग मिलेर खेल्दै रमाउँदै संघर्ष गर्दै आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाइरहेको उनि बताउछन् .
देशका नेता, मन्त्री देखि प्रधानमन्त्रीले समेत आफ्नो देशमा नै रोजगारीको लागि पहल गनर्’ पर्छ भने तर त्यो भाषणमा मात्र सिमित रहेको उनको ग’नासो छ . पढाइको हिसाबले स्नातक गरेका छन् उनले .
अहिले उनि आफ्नो काममा एकदमै सन्ट’ष्ठी भएको बताउँछन् . उनि आफ्नो व्यापारलाई बढाउँदै लैजाने सोचमा छन् . उनले आगामी दिनमा ठ“लो पसल खोल्ने उनको सोच रहेको छन् .
अहिले उनले दिनमा ! हजार देखि !५ सय सम्म पैसा बचाउँछन् . अहिले उनको पसल र ढेलाको गरेर बालमैत्रि संस्थामा दिनमा !५ सयका दरले जम्मा गर्छन् . बाटोमा ढेला राख्दा विभिन्न किसिमका समस्याह? आउने गरेपनि सबैलाई सम्मान प“र्वक समस्याको समाधान गर्ने गरेको उनको भनाई छ .
उनि अहिले आफ्नै नेपालमा द’ख गरेर बस्न सम्प“र्ण नेपालीह?लाई आग्रह गर्छन् . विदेशमा चार महिना बसेर !) हजार ल्याएको र अहिले सबै खर्च छ’ट्एर ४) हजार भन्दा बढीको कमाइह’ने उनिको भनाई छ .
यस्तै दैलेखका प्रेम भण्डारीको कथा पनि उस्तै छ . उनि पनि शर्मा अहिले वीरेन्द्रनगरमा बस्दै आएका छन् . हाल उनिपनी बिहानै देखि वीरेन्द्रनगर बजार क्षेत्रमा अटो रिक्सा चलाउछन् . लामो समय भारतको म’म्बईमा बस्दै आएका भण्डारी बिगत ६ महिना देखि अटो रिक्सा चलाउदै आएका छन् . भारतमा जे जस्तो कमाईकाज भएपनि नेपालमा नै केहि गनर्’ पर्छ भन्ने सोचका साथ नेपाल फिर्किएको उनी बताउछन् . उनि अहिले आफ्नो परिवार सहित वीरेन्द्रनगरमा बस्दै आउन’भएको छ . हाल उनले अटो रिक्सा चलाएर महिनामा ४) देखि ५) हजार कमाउने गरेको बताउछन् . कमाएको केहि रकम बैङकामा र केहि रकम घर खर्चको लागि प्रयोग गर्ने गरेको उनले बताए .

शर्मा र भण्डारीको जस्तै दैलेखका महेन्द्र कार्कीको पनि कथा उस्तै छ . उनि पनि अहिले बिहान देखि बेल’का सम्म आफ्नो खेती पातीमा व्यस्त ह’न्छन् . करिब ४ बर्ष भन्दा बढी भारतका विभिन्न क्षेत्रह?मा बसेर मजद’री गर्दै आएका कार्की हाल स्वदेश फर्कीएर वीरेन्द्रनगर !) मा बस्दै आएका छन् . जमिन लिजमा लगेर उनले अहिले तरकारी खेती, गह““ँ, मकै, माछापालक लगायतका खेतीह? गरिरहेका छन् . स्वदेश जस्तो विदेश नह’ने भन्दै कार्कीले भने, ‘अब यो खेतीलाई बढाउदै लैजाने सोचमा छ’ . आफ्नो देश भनेको आफ्नो हो . अब जे गनर्’ छ यहि देशमा गछर्’ .’ अहिले उनि संगै उनको परिवार पनि सोहि काममा व्यस्त ह’न्छन् . उत्पादन गरिएको तरकारी वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानमा लगेर बेच्ने गरेको उनि बताउछन् . सानोबाट स’? गरिएको व्यवसाय बिस्तारै बढाउदै लैजाने उनको योजना रहेको छ .
विदेश तिर जाने मानिसह?का संख्या बढिरहेको अवस्थामा नेपालमा नै केहि गनर्’ पर्छ भनेर लागिरहेका उनिह? नेपालमा बस्नेह?को लागि पेरणाको स्रोत बन्न सक्छन् . नेपालमा रोजगार छैन यहाँ बसेर केहि पनि काम छैन भन्ने ह?को लागि काम गरेर देखाउएको उनिह?को ब’झाइ छ . संघर्ष गरेपछि नेपालमा नै राम्रो आम्दानी गर्न सकिने भएकाले विदेशजाने य’वाह?लाई नेपालमा नै काम गर्न उनिह?को भनाइ छ .