बेद बिद्याश्रमलाई खाध्यान सामग्री हस्तान्तरण
दैलेख
नेपाल शिक्षक संघकाे स्थापना दिबसका अबसरमा जिल्ला कार्य समिति दैलेखले दुल्लु नगरपालिका वडा न १०मा संचालित पंचकाेशि बेद बिद्या श्रम लाई खाध्यान सामग्री हस्तान्तरण गरेकाे छ ।

नेपाल शिक्षक संघकाे ३0 अाै स्थापना दिबसकाे अबसरमा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पत्मिनि थापा र दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारी ले संयुक्त रूपमा हस्तान्तरण गर्नु भयकाे थियाे । कार्यक्रममा बेद बिद्या श्रमका २८ जना बिद्यार्थी ले स्वास्ति बाचन गरेर उद्घाटन गरेका थिय । कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला कार्य समिति का अध्यक्ष कृष्ण थापा लगायत सम्पूर्ण पदाधिकारी हरूकाे उपस्थिति रहेकाे थियाे ।

पछिल्लो समयमा संस्कृत भाषा प्रति मोह जाग्दै गरेको छ । तर संस्कृत पढ्नेहरुको संख्या भने ज्यादै न्यून रहेको छ ।






