Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्बजनिक

काठमाडौँ

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ । परीक्षा यही २०७६ साल साउन १३ गतेदेखि शुरु हुने बताइएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारीका लागि तिब्र रुपमा काम गरिरहेको जनाइएको छ । सदा झै परीक्षालाई मर्याादित हुने बताइएको छ । परीक्षा प्रणाली अनुशासित र मर्यादित हुन जरुरी छ । पछिल्लो समयमा देशका विभिन्न भागमा विश्वविद्यालयहरु खुलेका पहिलेको झैँ त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भार भने केही हल्का भएको छ ।

परीक्षा मिति: २०७६ साल श्रावण १३ गते देखि

परीक्षा समय: दिउसो १२ बजे देखि

परीक्षा केन्द्र पछि तोकिनेछ ।