Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

सरकारले जनताले सोचे अनुसारको काम गर्न सकेनः शर्मा

सुर्खेत ।

आज नेकपा क्रान्तिकारी माओवादी कर्णालि प्रदेश सुर्खेतले पत्रकार सम्मेलन गदै सरकारले आफना पार्टि कार्यकताहरु प्रति गरिएको धरपकड प्रति ध्यान आकर्षण भएको जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा पार्टिका पोलिटव्यूरो सदस्य चक्रपानि शर्माले सरकारले जनताले सोचे अनुसारको काम गर्न नसकेको र, यस्तै अवस्था भए देशमा फेरि नयाँ संकट आउन सक्ने बताउनुभयो ।

दिनानु दिन महङ्गी कालोबजारी, भष्टाचार हुँदा समेत सरकार मौन बस्नु भनेको अराजक तत्वहरुलाई संरक्षण दिएको भएको बताउदै, यस्तै अवस्था रहे देशमा नयाँ क्रारान्तीको आवश्वकता हुन सक्ने बताउदै अब सचेत नागरिकहरु एक जुट हुने बेला आएको बताउनु भयो ।