Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

मुक्तक – बिन्दा अधिकारी बिनु

बालबालिकामा सबल अनि सभ्य व्यवहार हुनेछ
अनि देश विकासमा महत्त्वपूर्ण पुर्वाधार हुनेछ
जीवन उपयोगी र प्राविधिक शिक्षा दिन सकेमा
हरेक बालकबाट केही नयाँ कुराको आविष्कार हुनेछ ।।

तारकेश्वर गाउँपालिका १ दाङसिङ नुवाकाेट