Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

नेपालका ६ वटा प्रदेशमा कोरोना भाइरसको संक्रमित फेला

सुर्खेत ।

आजसम्म कर्णाली प्रदेशमा कोराना संक्रमण देखिएको छैन् । नेपालका कर्णाली बाहेकका सबै प्रदेशमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखा परेको छ । आज नेपालगञ्ज र रुपन्देहीमा दुइजना कोरोना भाइरस देखापरेपछि कोरोना संक्रमण हुने प्रदेशको संख्या छ पुगेको हो ।
आज देखिएको ससंक्रमण सँगै हालसम्म नेपालमा ५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को देखएिको छ । साथै सबै संक्रमितकोे स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भइसकको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।