Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

मुक्तक

दिपक प्र० शर्मा

दुःखमा छन जनता  हेरि बिचार गर्या भा हुन्थ्यो ।
नेता बन्ने यतिनै होला फेरि बिचार गर्या भा हुन्थ्यो ।।
के खाने कसरी बाच्ने भन्ने बेलामा ,भत्ता दोब्बर बनाउदा ।
कहिल्यै नहोला जनता सङ्ग मितेरी बिचार गर्या भा हुन्थ्यो ।।

दिपक प्र० शर्मा
३गुरास गाउँ पालिका ३ दैलेख ।