Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

सलह भगाउँदै वीरेन्द्रनगरवासी

फोटो फिचर

सुर्खेत ।
यतिबेला वीरेन्द्रनगरमा सलह प्रवेश गरेकोले सलहलाई भगाउन विभिन्न उपायहरु अपनाइएको छ । वीरेन्द्रनगरवासीहरु थाल बजाउने र आगो बाल्ने गरिरहेका छन् ।