नेपाली गीत संगीतको क्षेत्र पनि अहिले लकडाउनले नाजुक बनेको छ तीज पनि नजिक आउदै छ तीज गीत पनि बजारमा बिस्तारै आउदै छन् यहि क्रममा छाम्किदेउ पानि बोलको गीत बजारमा आएको छ |

लोकप्रिय गायक सुकदेब अधिकारि र सुनिता ठकुरिको स्वरमा रहेको तिज गीत ‘छम्की देउ पानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘के भनौ हजुर’ र ‘कल्ले बोलायो’ को अपार सफलतापछि अधिकारिको ‘छम्की देउ पानी’ गीत बजारमा आएको हाे ।तिलक वलीको शब्द संगीत रहेको सो गीतलाई कृष्ण बिक ‘भान्जा’ ले एरेन्ज गरेका छन् । उक्त गीतमा बिमल अधिकारी, अञ्जली अधिकारी र अर्जुन कुँवर ‘पितृ बुढो’ को नृत्य देख्न सकिन्छ । गीतमा काजिश श्रेष्ठको छायांकन, दिपक बिष्टको सम्पादन र श्रेष्ठकै निर्देशन रहेको छ ।

 

 

भिडियो हेर्न तलको लिंकमा किलिक गर्नु होला ।