Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

आजको राशीफल

मेष– गरेका काममा सफलता प्राप्त नहुँदा चिन्ता बढ्नेछ ।

बृष– नयाँ काम गर्ने जोस र जाँगर बढ्नेछ ।

मिथुन– आफन्तले धोका दिँदा मन खिन्न हुनेछ ।

कर्कट– मित्रबाट सहयोग, साथीभाइसँग रमाइलो गर्ने अवसर प्राप्त होला ।

सिंह– शारीरिक आलस्यता तथा मानसिक चिन्ता बढ्नेछ ।

कन्या– व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ ।

तुला– विशिष्ट व्यक्तिसँगको भेटघाटले मन आनन्दित हुनेछ  ।

वृश्चिक– आफु बसेको ठाउँबाट अन्यत्रै सर्नुपर्नेछ, यात्रा होला ।

धनु– समय अनुकूल नहुँदा मनमा पीडाको अनुभव हुनेछ ।

मकर– धन प्राप्त हुँदा मनमा शान्ति छाउनेछ ।

कुम्भ– मान सम्मान प्राप्त हुँदा मनमा हर्ष बढ्नेछ ।

मीन– घर परिवारवाट असहयोग होला, मनमा दुःख छाउनेछ ।