Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

आजको राशीफल

मेषः धन सम्पत्तिको लाभ तथा सुख मिल्नेछ ।

वृष : विशिष्ट व्यक्तिको सहयोगले गर्दा काम सफल हुनेछ ।

मिथुन : समय अनुकूल नहुँदा निराश भइनेछ ।

कर्कट : आर्थिक संकटका कारण यात्रामा समस्या आउनेछ ।

सिंह : स्वादिष्ट भोजन तथा सवारी साधनको सुख मिल्नेछ ।

कन्या : उधोग धन्दामा काम गर्न जोश जाँगर बढ्नेछ ।

तुला : आफूले गरेका काममा सफलता मिल्नेछ ।

वृश्चिक : अनावश्यक विवादले गर्दा मानसिक तनाव हुनेछ ।

धनु : धनधान्य तथा वस्त्राभूषणको लाभ हुनेछ ।

मकर : घरपरिवारको सहयोगले गर्दा काम सफल हुनेछ ।

कुम्भ :  साथीभाइसँगको मिलनले मन हर्षित हुनेछ ।

मीन : स्वास्थ्यमा समस्या देखा पर्दा धन खर्च हुन सक्नेछ ।