Loading... आजः ११ बैशाख २०८१, मंगलवार । Tuesday 23rd April 2024

आजको राशीफल

आज मिति २०७७ साल साउन २३ गते भाद्र कृष्ण पक्ष, शुक्रबार, चतुर्थी तिथि सूर्याेदय ५ः३१, सूर्यास्त १८ः४७ ।

मेष : आर्थिक हानि तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ ।

वृष : अतिथिजनको सेवा गर्ने अवसर मिल्नेछ ।

मिथुन : आफूले गरेका काममा सफलता मिल्नेछ ।

कर्कट : यात्राको योग छ ।

सिंह : खानामा अरुचि हुँदा रोगले सताउन सक्छ ।

कन्या : महिलाबाट मान सम्मान मिल्नेछ ।

तुला : व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

वृश्चिक : पठनपाठनको क्षेत्रमा अवरोध आउनेछ ।

धनु : पेटसम्बन्धी रोगले सताउँदा चिन्ता बढ्नेछ ।

मकर : धन सम्पत्तिको लाभ हुँदा मन प्रशन्न हुनेछ ।

कुम्भ : आफन्तजनको सहयोग पाउँदा काम बन्नेछ ।

मीन : मिष्ठान्न भोजन मिल्नाले मन प्रशन्न हुनेछ ।