Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सुरक्षित रहन उवासंघको अनुरोध

सुर्खेत ।
कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञासहित विविध सावधानी र विकल्पहरुका बावजुद पनि समुदायस्तरमा यसको फैलिने क्रम अनपेक्षित रुपमा बढ्दै गएकोले सुरक्षित रहनका लागि सुर्खेत उद्योग वाणिज्य संघले सबैलाई अनुरोध गरेको छ ।