कर्णालीमा ५१ जना संक्रमित थपिए
डिस्चार्ज हुनेको संख्या ३५
सुर्खेत ।
कर्णाली प्रदेश पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोनाका विरामी थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ५१ जना कोरोनाका विरामी थपिएका हुन् ।









