Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

गौतमले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ |

राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बामदेब फेरि नजिकिए प्रधानमन्त्री ओलीसँग, अध्यक्ष/प्रधानमन्त्रीबाट राजीनामा  नदिन प्रस्ताव | suryakhabar.com

राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

अपराह्न  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।