Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

नेकपाका प्रमुख सचेतक शाह पदमुक्त : नेपाली नियुक्त

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त हुनु भएको छन् ।

गुलाबजंग शाह

संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शाहको काम कारवाही सन्तोषजनक नभएको भन्दै सोमबार शाहलाई प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी सिता कुमारी नेपालीलाई दिनुभएको छ ।