Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्विकृत

सुर्खेत  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको बैठक सम्पन्न  भएको छ  । बैठकले प्रदेश सभा दलका नेता एवं  मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्ब बुढाथोकीले जानकारी दिए ।

यस अघि मुख्यमन्त्री शाही विरुद्ध यमलाल कडेल सहित केही प्रदेश सभा सदस्यहरु ले अबिश्वको प्रस्ताव पेस गरेका थिए ।