Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

नेकपाको पार्टी सचिवालय बैठक सुरु

Image
काठमाडौं ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को पार्टी सचिवालय बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

Image