Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

मन्त्रिपरिषद्बारा संसद विघटनका लागि शिफारिस

काठमाडौं, पुस ५ गते ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको शिफारिस गरेको छ । सो कुरा मन्त्रिपरिषद्का एक सदस्यले जानकारी गराउनुभयो । यसबारे औपचारिक रुपमा भने पुष्टि हुन बाँकी छ ।