Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

गजल मञ्चको अध्यक्षमा थापा

सुर्खेत ।
मध्यपश्चिमाञ्चल गजल मञ्चको अध्यक्ष धिरेन थापा चयन हुनु भएको छ । कोरोना भाइरसका कारण संस्थाको साधारण सभा नै स्थगित भएको थियो । संस्थाको उपाध्यक्षमा नवराज कुन्दन र सन्देश कठायत, कोषाध्यक्षमा घनश्याम राना ऋतु चयन हुनु भएको छ भने महासचिवमा पहल असिम थापा र सचिवमा कृष्ण विरही जलन चयन हुनुभएको छ ।

No description available.
यसैगरि सदस्यहरुमा महेश भट्टराई, लिला पोखरेल, भरत धमला, रक्षा खड्का, पत्रिका थापा, सावित्री स्वप्निल, खगेन्द्र अटल, र दीपक दुर्लभ चयन हुनुभएको छ ।

No description available.
नव निर्वाचित कार्यसमितिले डा. महेन्द्रकुमार मल्ल, महेन्द्र चन्द महासागर, ऋषि शर्मा सुदामा र खगेन्द्र अधिकारी अमृतलाई सल्लाहकारमा चयन गरेको छ ।